३२ औँ आरोहणपछि कामिरिताको चेतावनी: सगरमाथाको ‘ट्राफिक जाम’ र जलवायु परिवर्तनले जोखिम बढ्दो

विश्वको सर्वोच्च शिखर सगरमाथालाई आफ्नो कार्यस्थल बनाएका नेपाली कीर्तिमानी आरोही कामिरिता शेर्पाले सन् २०२६ मे १७ बिहान १०:१२ बजे ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरे । ५६ वर्षीय कामिरिताले आफ्नै अघिल्लो वर्षको ३१ औँ आरोहणको कीर्तिमान तोड्दै नयाँ विश्व रेकर्ड कायम गरे । सेभेन समिट ट्रेक्स र १४ पिक्स एक्सपेडिसनसँग आबद्ध भई आरोही टोलीको […]