Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको हो।
पूर्ण विवरण