श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कैलाली– आफ्नै श्रीमती ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-७ देवरीया बस्ने ३५ वर्षीय डम्मर राज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । डम्मर राजले शनिबार राति धारिलो हतियार प्रहार गर्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो । वारदात स्थानबाटै फरार भएका डम्मर राजलाई प्रहरी चौकी ढकेरी शम्सेरगंज बाँकेबाट खटिएको प्रहरीले बांके राप्ती सोनारी गाउँपालिका-८ ओभरीबाट पक्राउ […]