तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे उज्यालो नेपाल पार्टी तनहुँ–१ का उम्मेदवार मञ्जिल राना ले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई शान्तिपूर्ण असहमतिको अभिव्यक्ति बताएका छन्। विज्ञप्तिमा युवाहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै असहमति प्रकट गरेको उल्लेख गरिएको छ। नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने संवैधानिक हक रहेको र त्यसलाई सम्मान गर्नुपर्ने […]