कृष्ण दवाडी/रासस कास्की। आहा रारा पोखरा गोल्डकप मोफसलकै पुरानो फुटबल प्रतियोगिता हो । माओवादी जनयुद्ध, भूकम्प र नाकाबन्दीलगायत प्रतिकूल अवस्थामा पनि यो प्रतियोगिता कुनै वर्ष पनि रोकिएन । हाल २५औँ संस्करणसम्म आइपुगेको प्रतियोगिताको उपाधि भिडन्त शनिबार पोखरा रङ्गशालामा हुँदैछ । उपाधिका लागि जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब पोखरा मैदानमा उत्रिदैछन् । विगतमा जस्तो […]