बैंकिङ क्षेत्रमा अर्को चुनौती : कर्जा विस्तार सुस्त, निक्षेप उच्च

हाल नेपालको बैंकिङ प्रणालीमा निक्षेपको दर उच्च भएपनि कर्जा विस्तार भने सुस्त गतिमा रहेको छ । जसले बैंकिङ क्षेत्रमा अर्को चुनौती थपिएको छ । कर्जा विस्तारको गति सुस्त हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने गर्दछ । बैंकहरूले संकलन गरेका निक्षेप उच्च भएपनि त्यसलाई आवश्यक रूपमा लगानी र कर्जा प्रवाहमा बदल्न नसक्दा उद्योग, व्यवसाय, कृषि र […]