काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा जनजीवन शनिबारदेखि पुनः सामान्य बन्दै गएको छ ।  शुक्रबार केही गाडी सीमित रूपमा चले पनि शनिबार बिहानैदेखि निजी तथा सार्वजनिक यातायात बाक्लो सङ्ख्यामा सञ्चालनमा आएका छन् । सुरक्षाको कारण सेनाले कफ्र्युसमेत लगाएको थियो। शनिबार बिहान कफ्‌र्यु हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो । सबै जनता […]