नेपाली सेनाको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित : RajdhaniDaily.com

RajdhaniDaily.com | खोटाङ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिक लाभान्वित भएका छन् । रणभीम गण मुडे -