नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित)

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । अन्य ठूला दल अझै उम्मेदवार छनोटको रस्साकस्सीमा रहेका बेला नेकपाले भने निर्वाचनमा नाम दर्ता गराउने मितिभन्दा एक दिनअघि नै टुङ्ग्याएको हो । सूची अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वीरुकुमबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी, पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ […]