गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको हत्या गरेपछि हमासले आफ्नो नेतृत्व पुनर्निर्माणका लागि आन्तरिक निर्वाचन गर्ने तयारी गरिरहेको छ । नेतृत्व चयनबारे हमासका एक नेताले एएफपीसँग भने, “जमिनको परिस्थितिले अनुमति दिएका उपयुक्त समयमा नेतृत्वको निर्वाचन गर्न आन्तरिक तयारी भइरहेको छ । नेतृत्वका लागि आन्तरिक निर्वाचन ‘सन् २०२६ को पहिलो केही महिनाभित्र’ […]