ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा रहेकी रामकुमारी झाँक्री एमालेको ११औँ महाधिवेशनमा भने कुनै पनि प्यानलबाट पदाधिकारीको उम्मेदवार पाइनन् ।  पार्टीको महाधिवेशनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वको छुट्टा छुट्टै प्यानलले सोमबार पौने १ बजेसम्म तयार गरेको दुवै प्यानलले रामकुमारी झाँक्रीलाई पदाधिकारी तहको उम्मेदवारमा नराखेको हो । तत्कालीन नेपाल […]