रुकुमपूर्वमा एमाले-प्रलोपा विवाद : एमालेका गौतम भन्छन्- मेरो उम्मेदवारी कायमै छ
१९ माघ, काठमाडौं । नेकपा एमालेबाट रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका लिलामणि गौतमले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।
‘मेरो उम्मेदवारी छ । म निर्वाचन क्षेत्रमा सबैभन्दा बढी आक्रमक र जोशिलो प्रचारमा छु,’ गौतमले अनलाइनखबरसँग …