चुनाव प्रचारको नयाँ भूगोल : डार्कएडदेखि डिपफेकसम्म

आसन्न चुनावले यसपटक भने धेरै नयाँ कुरासँग परिचय गराइ रहेको छ । चुनावको रोचकता कसले जित्यो र कसले हार्‍यो भन्ने कुरामा मात्र सीमित हुँदैन । प्रत्येक चुनावमा मानिसहरूको के अपेक्षा छ ?  मानिसहरूको अपेक्षा कसरी निर्माण …