जाजरकोट र रौतहटका स्वास्थ्य स्वयंसेविकालाई शौर्य लाल्टिन बाँडिँदै
३२ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र प्यानासोनिक होल्डिङ्स कर्पोरेसनले नेपालका जाजरकोट र रौतहट जिल्लामा जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायका लागि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न साझेदारी गरेका छन् …