काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६ जुलाई २ तारिख। असार कृष्ण पक्षको द्वितिया उपरान्त तृतीया तिथि । विश्व खेलकुद पत्रकार दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको […]