ज्येष्ठ नागरिकलाई लौरो उपहार, घरदैलोमै स्वास्थ्य उपचार

६ असार, तेह्रथुम । उमेर बढ्दैजाँदा शरीर कमजोर बन्दैजान्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा स्वास्थ्य समस्या पनि आउन थाल्छन् । यसर्थ, पाको उमेर प्राय: व्यक्तिलाई स्वास्थ्य सेवा अनिवार्य बन्छ । तर, त्यो उमेरमा सहजै अस्पताल तथा …