क्यानाडाद्वारा उत्तर अमेरिकी व्यापार सम्झौता १६ वर्ष थप्न औपचारिक प्रस्ताव

क्यानाडाले अमेरिका र मेक्सिकोसँगको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई नवीकरण गर्न औपचारिक रूपमा अनुरोध गरेको छ । सम्झौता पुनरावलोकनका लागि तोकिएको जुलाई महिनाको समयसीमा नजिकिँदै गर्दा क्यानाडाले यस्तो कदम चालेको हो । क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री डोमिनिक लेब्ल्याङ्कले अमेरिका र मेक्सिको दुवै देशलाई पत्र लेख्दै यो सम्झौतालाई थप १६ वर्षका लागि निरन्तरता दिन माग गरेका […]