पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले आइतबार एक सूचना जारी गर्दै ज्ञानेन्द्र शाह र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह पोखरा जान लागेको जानकारी दिएका हुन्। संवाद सचिवालयका अनुसार भ्रमणका क्रममा पूर्वराजा दम्पती पोखरामा केही दिन रहनेछन्। त्यहाँ रहँदा उनले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै […]