बक्सिङको विवादका विषयमा छानविन गर्न राखेपले बनायो छानविन उपसमिति
८ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालको बक्सिङ महासंघ देखि बक्सिङ क्षेत्रमा देखिएका विभिन्स विवाद र समस्याहरु समाधान गर्नका लागि छानविन उपसमिति गठन गरेको हो ।
राखेपको कार्यकारी समितिको मंगलबार बसेको बैठकले राखेप …