तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन

२६ चैत, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । …