सात महिनापछि बागमती प्रदेशसभा बैठक बोलाइयो

२२ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले सात महिनापछि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन २४ चैत मंगलबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने …