कैलालीमा यातायात र मालपोत कार्यालयबाट १२ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालयबाट छ र मालपोत कार्यालयबाट छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।