दुई बालिकामाथि जबर्जस्ती करणी आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

एकै परिवारका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राेल्पाबाट एक जना पुरुष पक्राउ परेका छन् ।