काठमाडाैं ।गोरखामा मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। माइक्रोमा १४ जना सवार रहेकोमा घटनास्थलमै ६ जनाको मृत्यु भएको र अन्य ८ […]