इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

२४ फागुन, काठमाडौं इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । उनले २२ हजार ४२६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त …