काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै उक्त क्षेत्रतर्फ हुने केही उडान ढिलाइ, पुनःतालिका (रिस्केड्युलिङ) वा रद्द हुन सक्ने जनाएको छ। कार्यालयले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो […]