धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको सहरजिस्ट्रार एवम् प्रवक्ता अर्जुनप्रसाद कोइरालाले …