शिक्षामा एमाले : सबै किशोरीलाई नि:शुल्क प्याड, १० कक्षासम्म विद्यार्थीलाई खाजा

७ फागुन, काठमाडौं । नेकपा एमालेले सबै किशोरीलाई निःशुल्क प्याड दिने घोषणा गरेको छ । बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले शिक्षकको मर्यादा राख्दै सामाजिक सुरक्षामा लैजाने घोषणा गरेको छ । ‘सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधारमा राज्यको …