हिल्टन होटल पुनर्बीमा प्रकरणमा तीनवटा कम्पनीसहित एक जना प्रमुखलाई नेपाल बीमा प्राधिकरणले कारबाही गरेको छ । कारबाहीमा पर्नेमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा रहेका छन् । उनलाई ‘आगामी दिनमा यस्तो कार्य गर्ने छैनँ’ भन्ने किसिमको कबुलियत गरिएको छ । यस्तै हिमालयन रि–इन्स्योरेन्सलाई दुई लाख रुपैयाँ तथा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीलाई दुई लाख […]