काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोड दिएकी छन् । शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन भक्तपुरले आज आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गर्नुपर्ने बताएकी हुन् । ‘छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्यो भने मुलुकमा अस्थिरता आउँदैन, मुलुक बचाउनका […]