हावाहुरीसहितको वर्षाले काठमाडौं पनि अस्तव्यस्त

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन काठमाडौंमा सक्रिय भएको हो । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार लुम्बिनीका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी …