मंगलमानको जिजीविषा!

छोरो तीन वर्ष पुग्दा नपुग्दै  फोक्सोको सूजनले पञ्चत्वमा विलीन भए पनि ऊ अझै हर्केको बा’ हो।