काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याएको भोलिपल्ट काठमाडौंको पाँचतारे होटलमा आयोजित एउटा रात्रिभोजको तस्वीर सार्वजनिक भएपछि सरकार र सत्तारुढ दलका नेताहरूको संवेदनशीलतामाथि प्रश्न उठेको छ। बाढीपहिरोमा सयौँ मानिसको ज्यान गएको, सयौँ बेपत्ता रहेको र ठूलो संख्यामा परिवार विस्थापित भएको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय […]