काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि पर्सा, धनुषा, सिराहालगायत तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवको ज्यान […]