देउवा, राणा र जेन–जीको जम्काभेट

डडेल्धुरा। आरजु राणा देउवालाई जेन–जी हुलले सोध्यो, ‘यो कुकुर र तपाईंमा के फरक छ?’ पराजित अवस्थामा रहेकी उनले जवाफ फर्काइन्, ‘सेम नै हो। योलाई पनि चोट लागेको छ, मलाई नि।’ एक घण्टाअघिसम्म पनि देशको परराष्ट्रमन्त्री रहेकी राणाले जीवनमा एकदिन यस्तो पनि आउला भनेर चिताउने कुरै भएन, न देउवा दाइले। स्वयं मनोविज्ञसमेत रहेकी डाक्टर आरजुलाई थाहा […]