बढ्यो पेट्रोल डिजेल र मट्टीतेलको मूल्य, आजै मध्यरातिदेखि लागू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको जनाएको हो। बढेको मूल्य आजै राति १२ बजेपछि लागू हुने बताइएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेपछि स्वचालित मूल्य समायोजन प्रणालीअनुसार खुद्रा बिक्री मूल्य परिमार्जन गरिएको […]