भोलिदेखि पोखरामा शुरु हुने छैटौँ टाइगर कपमा एनसेलको मुख्य प्रायोजन

खेलकुद विकास र युवा सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेलले भोलि शुक्रबारदेखि पोखरामा शुरु हुन लागेको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजना हुँदै आएको टाइगर कप पछिल्ला पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। गत वर्षजस्तै यस […]