एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक, को–को परे ? (सूचीसहित)

नेकपा एमालेको समानुपातिकतर्फका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाउको बन्द सूची सार्वजनिक भएको हो ।