काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को फिल्म साइन गरेका छन् । डेब्यू फिल्म प्रदर्शन नआउँदै उनी ‘श्रिनिवास’मा अनुबन्ध भएका हुन् । गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ टिमले मंगलबार ‘श्रिनिवास’ बनाउने घोषणा गरेको हो । जसको शीर्ष भुमिकामा अबिषेक र वरिष्ठ कलाकार हरिवंश आचार्य रहने बताइएको छ । दोस्रो फिल्ममा […]