महालक्ष्मी विकास बैंकका विविध सामाजिक कार्यक्रम सम्पन्न

१९ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य, ट्राफिक व्यवस्थापन, सिप विकास र शैक्षिक पूर्वाधार निर्माणका कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सबैका लागि बैंक, सधैंका लागि बैंक’ …