काउन्सिलद्वारा आचारसंहिता विषयक छलफललाई निरन्तरता : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार प्रेस काउन्सिल नेपालमा सम्पन्न भएको छ । -