Use App
Read now
(current)
Download
nagariknetwork.com
5 घण्टा पहिले
मोदीको दाबी: पाकिस्तानले आग्रह गरेपछि युद्ध रोक्याैं
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा ‘अपरेशन सिन्दूर’ स्थगित गरी युद्धविराम गरेको दाबी गरेका छन्। साथै, उनले आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी समेत दिए।
पूर्ण विवरण