हुन्डाई नेपालद्वारा भरतपुर, चितवनमा क्रेटा इभी सार्वजनिक
हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापाक नेटवर्कले गर्दा उपभोक्ताहरुको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्राण्डहरुमध्ये एक बनेको छ।