‘विदेशमा पसिना बगाए पनि मुटु नेपालमै छ, वंशजको नागरिकता निरन्तरता देऊ’ : निश्चल नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अल्बर्टा प्रादेशिक कमिटीका सदस्य निश्चल नेपालले आफूहरू संसारको जुनसुकै कुनामा रहे पनि मन र मुटु जन्मभूमि नेपालमै रहेको बताएका छन्। प्राइम टेलिभिजन एचडीको कार्यक्रम ‘साझा समय’मा कुराकानी गर्दै नेपालले विदेशमा रहेका नेपालीहरूको साझा माग ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतालाई व्यवहारमै स्थापित गर्नु रहेको बताए। उनले विदेशमा […]