अमेरिकास्थित नेपाली गणितज्ञहरूको संस्थाद्वारा १५ विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसम्म छात्रवृत्ति दिने

RajdhaniDaily.com | काठमाडौं । अमेरिकामा कार्यरत नेपाली गणितज्ञ तथा तथ्याङ्कशास्त्रीहरूको संस्था एसोसिएसन अफ नेप्लिज म्याथम्याटिसियन्स इन अमेरिका (एन्मा) ले नेपालमा स्नातक -