मलेसिया सरकारले वैदेशिक रोजगारका लागि नेपाली इजाजतपत्र प्राप्त कम्पनीहरूलाई वर्गीकरण गर्ने उद्देश्यसहित मापदण्ड तोक्ने निर्णय गरेपछि नेपालमा त्यसविरुद्ध तीव्र विरोध सुरु भएको छ। वैदेशिक रोजगार व्यवसायीहरूको संस्थागत छातामण्डल र विभिन्न संघ–संस्थाले उक्त निर्णयलाई “सिन्डिकेट सिर्जना गर्ने दुष्प्रयास” भन्दै विरोध जनाएका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार […]