बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ । कहिले मूल्य आकासिन्छ, कहिले ह्वात्तै घट्छ  यिनै विषयमा हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका  वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यसँग कुराकानी गरेका छौँ। उनले सुन बजारको हालको स्थिति, कर नीतिको असर र सरकारसँगका अपेक्षाबारे खुलस्त कुरा गरेका छन् । सुन बजारमा उतार चढाव आउनुको कारण के […]