पोखराको सौन्दर्यलाई थप मनमोहक बनाउने हिमाल, स्तूप र ताल

७ कात्तिक, पोखरा । फेवाताल र माछापुच्छ्रेको मनमोहक सौन्दर्यले पोखरा पुग्ने जो कोहीको मन लोभ्याउँछ । सोही सौन्दर्यतालाई थप बलियो बनाउँछ, सेतो विश्व शान्ति स्तूपले । फेवातालको दक्षिणी किनारमाथिको डाँडामा अवस्थित विश्व शान्ति स्तूप समुद्र सतहबाट …