पोलियो दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली

७ कात्तिक, बुटवल । विश्व पोलियो दिवसको अवसरमा विभिन्न रोटरी क्लबहरुले शनिबार  बुटवलमा जनचेतनामूलक र्‍याली निकालेका छन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ को आयोजना र अन्य विभिन्न रोटरी क्लबहरुको सहभागितामा चेतनामूलक र्‍याली प्रदर्शन …