प्रहरी सहायक निरीक्षकको आधारभूत तालिम सकियो, उत्कृष्ट प्रशिक्षार्थी पुरस्कृत

चितवन। प्रहरी सहायक निरीक्षक २-१७९औं समूहको आधारभूत तालिम सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच यही शिक्षालयमा सञ्चालित तालिम सकिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरे। त्यस अवसरमा प्रहरी महानिरीक्षक खापुङले प्रहरी सहायक […]